このブロックは画面サイズによって見た目が変化する特殊なブロックです
※編集・削除ができる項目も画面サイズによって異なります

詳細はヘルプページの「フローティングメニューブロックの編集」をご確認ください
050-7586-0290
受付時間:10:00~18:30(土日祝日も営業)

टोकियोमा 400 भन्दा बढी घर र
5000 कोठा!

सीमित समय को लागी! एक अभियान चलिरहेको छ!

नयाँ सोधपुछ को लागी
प्रारम्भिक लागत 
30,000円 बाट 0円 भयकों छ!

यसबाहेक! सुरू एक महिनाको भाडा 0円!
अभियान अवधि: सेप्टेम्बर २०२१-(सूचना बिना समाप्त हुनेछ!)
* शेयर घर्र(Share House) प्रति कोठा १ व्यक्ति मात्र प्रयोग गर्न सकिन्छ।
* यदि तपाइँ 2 जना कोठा सर्न चाहानुहुन्छ, हामी एक विशेष घर्र(One Room) प्रस्ताव गर्दछौं (मूल्य दायरा शेयर घर भन्दा फरक छ)।

मासिक 30,000円 का घरहरु!

実際のスライダーの動きは、プレビュー/公開ページでご確認ください

हाम्रो कम्पनीको विशेषता!

हामीलाई सम्पर्क गर्नुका 4 कारणहरु

तपाईको लागि विशेष!

  • टोकियो मा बस्न चाहनुहुन्छ?
  • तपाई सिबुया, सिन्जुकु स्टेशन बाट नजिकै बस्न चाहनुहुन्छ?
  • तपाई छोटो समय को लागी मात्र बस्न चाहन्छु?
  • तपाई थोरै खर्चमा राम्रो ठाऊमा बस्न चाहनुहुन्छ?
  • तपाई थोरै खर्चमा राम्रो ठाऊमा बस्न चाहनुहुन्छ?

साझा अपार्टमेन्ट(घर) भनेको के हो?

भान्छा, शौचालय, नुहाउने, लुगाधुने ठाऊ साझेदारी गरेर,
थोरै प्रारम्भिक लागत र थोरै मासिक भाडामा बस्ने अपार्टमेन्ट(घर) हो।  

साझा अपार्टमेन्ट नयाँ निर्मित
"सबै निजी कोठा" 30,000 円~ बाट भाडामा

सबै कोठाहरु चाबी भयकों निजी कोठा!
भान्छा, शौचालय, नुहाउने, लुगाधुने ठाऊ साझेदारी गरेर!
टिभी / फ्रिज
कोठा मा भयकों!
* शेयर घर्र(Share House) प्रति कोठा १ व्यक्ति मात्र प्रयोग गर्न सकिन्छ।

यो सेयर अपार्टमेन्ट हो
जहा आफ्नै घरको जस्तो जीवन सैली!
यो सेयर अपार्टमेन्ट हो
जहा आफ्नै घरको जस्तो जीवन सैली!

यो साझा अपार्टमेन्ट हो!
प्रारम्भिक लागत धेरै कम छ!


560,000円  बचत गर्नुहोस्‼

अरु कम्पनी भन्दा कम मासिक भाड़ा!!

टोकियोमा औसत भाडा (एक कोठाको लागि ) 
78,000 円 बाट

साझा अपार्टमेन्ट को लागी मासिक भाडा!!


भान्छा, शौचालय, नुहाउने, लुगाधुने ठाऊ साझेदारी हुनाले लागत कम पर्छ!!
तपाइँ थोरै प्रारम्भिक लगतमा बस्न सक्नुहुन्छ, किनकि प्रति व्यक्ति मासिक भाडा कम छ!!

सिन्जुकु, शिबूया, इकेबुकुरो, सीनागावा, उयनों,योकोहामा २० मिनेट भित्र!

400 अपार्टमेन्ट 5000 कोठा
तपाई स्वतन्त्र रूपमा सार्न सक्नुहुन्छ!

साझा अपार्टमेन्टको विशेष सेवा


दैनिक सामग्री निशुल्क / बस्ने उपकरण / साप्ताहिक सफाई सेवा / उपकरण मर्मत सेवा  / तपाइँ १ महिना बाट भित्र जान सक्नुहुन्छ /
ग्यारेन्टर बिना सम्झौता /
बासिन्दाको कार्ड दर्ता गर्न सकिन्छ /
१ बर्ष भित्र पुनः समझौता गर्दा कुनै शुल्क लाग्दैन!! 

अपार्टमेन्ट को बीच निशुल्क स्थानान्तरण सेवा!!

अनुबंध को प्रवाह!

सम्झौता गर्न र सम्झौता रद्द को लागी सबै प्रक्रियाहरु अनलाइन बाट गर्न सकिन्नछ!

STEP 1
खोज्नुहोस!
STEP 2
पूर्वावलोकन
STEP 3
सम्झौता
STEP 4
सर्ने दिन 
STEP 5
सम्झौता रद्ध 
STEP 3
सम्झौता

सामान्य प्रश्न!

  • Q
    उमेर प्रतिबन्ध छ?
    A
    शेयर घर18 देखि 39 बर्ष उमेर समूहको लागि हो र
    सुसज्जित अपार्टमेन्ट 18 र 49 को उमेर समूहको लागि हो।
  • Q
    के ग्यारेन्टर चाहिन्छ?
    A
    कुनै आवश्यकता छैन। हामी केवल आपतकालीन सम्पर्कको जानकारी लिने गर्दछौं।
  • Q
    के तपाईं सीरक र डासना चाहिन्छ?
    A
    यो सम्पत्ति(घर)अनुसार  मा निर्भर गर्दछ। मासिक 1100円  सीरक र मासिक 1100円  डासना भाडा सेवा पनि उपलब्ध छ। 
  • Q
    के म एउटा स्थान(घर) आरक्षित गर्न सक्छु?
    A
     यो सम्भव छ। कृपया हामीलाई सम्पर्क गर्नुहोस् किनकि आरक्षण अवधि सम्पत्तीमा निर्भर गर्दछ।
  • Q
    के म मेरा साथीहरुलाई मेरो घर मा बोलाऊन सक्छु?
    A
    सुरक्षा कारणहरु को लागी, हामी तेस्रो पक्षहरु लाई घरमा प्रवेश गर्न अनुमति दिदैनौंउ!
  • Q
    म उपलब्ध घर जाँच गर्न सक्छु ?
    A
    कृपया हामीलाई पहिले सम्पर्क गर्नुहोस्। रिक्त घर वास्तविक समयमा परिवर्तन हुन सक्छ।
  • Q
    के ग्यारेन्टर चाहिन्छ?
    A
    कुनै आवश्यकता छैन। हामी केवल आपतकालीन सम्पर्कको जानकारी लिने गर्दछौं।
  • * शेयर घर्र(Share House) प्रति कोठा १ व्यक्ति मात्र प्रयोग गर्न सकिन्छ।
    * यदि तपाइँ 2 जना कोठा सर्न चाहानुहुन्छ, हामी एक विशेष घर्र(One Room) प्रस्ताव गर्दछौं (मूल्य दायरा शेयर घर भन्दा फरक छ)।
  • Q
    के ग्यारेन्टर चाहिन्छ?
    A
    कुनै आवश्यकता छैन। हामी केवल आपतकालीन सम्पर्कको जानकारी लिने गर्दछौं।

नि:शुल्क परामर्श फारम

フォームから送信された内容はマイページの「フォーム」ボタンから確認できます。
送信したメールアドレスでお知らせ配信に登録する
पठाउनुहोस्